अधिकार का लागि स्वतन्त्र मंच (Free Forum for Rights – FFR) को साधारण सभा सम्पन्न : 
मिति २०७५ श्रावण २५ गते यस संस्था अधिकारका लागि स्वतन्त्र मंच को बार्षिक साधारण सभा सम्पन्न भयो / सोही साधारण सभा बाट आगामी दुई बर्षका लागि बीर बहादुर आले को अध्यक्षतामा सात सदस्यीय कार्य समिति को निर्बिरोध निर्बाचन सम्पन्न भएको छ /
नव निर्वाचित कार्य समिति:
अध्यक्ष्य : बीर बहादुर आले 
उपाध्यक्ष्य : मोहन अधिकारी
सचिब: रासना ढकाल
कोषाध्यक्ष : राकेश लामा
सदस्य : महेन्द्र पौडेल
सदस्य : सुशिला तहामता
सदस्य : प्रतिक्षा बानिया
नेपालमा मानब अधिकार को संरक्षण र संबर्धन मा यस संस्थालाई अझै सक्रिय बनाउने प्रतिबद्दता सहित साधारण सभा समापन गरिएको थियो /